मतिगढा-नक्सलबारीका तृणमूल कङ्ग्रेस प्रार्थी राजेन सुन्दासले बुझाए नामाङ्कन पत्र

सिलगढी: मतिगढा-नक्सलबारी विधानसभा क्षेत्रबाट तृणमूल कङ्ग्रेस उम्मेदवार राजेन सुन्दासले आज व्यापक समर्थकहरूको साथमा आज एसडीओ-कार्यालयमा पुगेर आफ्नो नामाङ्कन पत्र बुझाए। यसभन्दा अघि तृणमूल प्रार्थी राजेन सुन्दासको समर्थनमा एउटा रंगारंग शोभायात्रा पनि निकालिइयो। उक्त शोभा यात्रामा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष रञ्जन सरकार, हिल तृणमूल नेत्री तथा सांसद शान्ता छेत्री, उपाध्यक्ष बिशाल छेत्री लगायत धेरै सङ्ख्यामा तृणमूल सहित गठबन्धन पार्टीका समर्थकहरू उपस्थित थिए। उक्त शोभायात्रामा तृणमूल कार्यकर्ताहरू ढोल, नगाड़ा, मादलको धुनमा नाँच्दै-गाउँदै गरेको देखियो भने ‘खेला होबे’ को नारा गुञ्जियो। पत्रकारहरूसितको कुराकानीमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष रञ्जन सरकारले तृणमूल कङ्ग्रेसले नै पुन: तेस्रोपल्ट बंगालमा सरकार गठन गर्ने ठोकुवा गरे। यस पल्टको चुनाउमा जनताले सीपीएम, कङ्ग्रेस र भाजपालाई जवाब दिने पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabetsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetjojobet girişgrandpashabet girişjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetcio Built with ❤︎ by appycodes