मतिगढा अस्पताल रोड जर्जर अवस्थामा रहेकोले मानिसहरू समस्यामा

सिलगढी : मतिगढा अस्पताल रोड लामो समयदेखि जर्जर अवस्थामा रहे तापनि प्रशासनले यसतर्फ कुनै ध्यान नदिएकोले आज स्थनीय मानिसहरूले रोष प्रकट गरे। स्थनीय मानिसहरूले बताएअनुसार मतिगढा 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने उक्त सड़क लगभग 6 महीनादेखि जर्जर अवस्थामा रहेको छ भने यसको मरमतिको नाममा केवल कोइला र ढुङ्गा बिछ्याउने गर्दछ। यसै सडकमा मतिगढा ब्लक अस्पताल पर्ने गरेको यहाँ दिनहुँ सैकड़ौँ रोगीहरू उपचारको लागि आउने गर्दछन्। रोगीहरू यहीँ सडक भएर अस्पताल जाने गर्दछन्। उक्त सडक जर्जर अवस्थामा रहेकोले धेरैजसो टोटो तथा बाइक चालकहरू दुर्घटनाको सिकार हुने गर्दछन्। पञ्चायत चुनाउभन्दा अघि सड़कको समस्या समाधान गरिदिने पार्टीका नेताहरूले वाचा गरेको थिए भने हाल चुनाउ जितेपछि पनि कुनै पहल गरेका छन्। उक्त सडक कहिले बनिन्छ भन्ने विषयलाई लिएर स्थानीय मानिसहरू चिन्तित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes