मतिगढाबाट भैँसी तस्कर पक्राउ, पिकअप भ्यान जफत

सिलगढी : मतिगढा थाना पुलिसले भैँसीहरू सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति एमडी करीमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बिहार नम्बर भएको एउटा पिकअप भ्यानमा भैँसीहरू लादेर सिलगढी हुँदै बङ्ग्लादेश लगिरहेको मतिगढा थाना पुलिसले गोप्य सुइँको पाएपछि मतिगढा पत्ती रामजोत इलाकामा अभियान चलाएर उक्त पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 5 वटा भैँसी उद्धार भएको बताइएको छ। यसपछि पुलिसले उक्त भैँसीको वैध कागजात माग्दा सो देखाउन नसकेपछि पुलिसले एमडी करीमलाई पक्राउ गर्नको साथै पिकअप भ्यान पनि जफत गरेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişgrandpashabet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes