मतिगढा छात्रा हत्याको पीडित परिवारसित भेटे सांसद अधीर रञ्जन चौधरीले

सिलगढी (निसं): दिदीको महिमाले गर्दा नारीहरूमाथि हुने शोषण तथा अन्याय-अत्याचारको मामिलामा बंगाल पहिलो स्थानमा रहेको छ। सागरदेखि लिएर पहाडसम्म सबै ठाउँमा यही एउटै स्थिति छ। प्रत्येक ठाउँमा नै नारीहरूमाथि अन्याय-अत्याचार, हत्या अनि दुष्कर्म जस्ता घटनाहरू भइरहेको छ। यो सबै बंगालमा दिदी अनि तृणमूल कङ्ग्रेसको महिमाको कारणले गर्दा हो।उक्त मन्तव्य आज सिलगढीको मतिगढा नबालिग छात्रा हत्याकाण्ड मामिलामा मृतकका परिवारसित भेट गर्न आइपुगेका कङ्ग्रेस नेता तथा सांसद अधीर रञ्जन चौधरीले पोखेका हुन्।

काङ्ग्रेस सांसद अधीर रञ्जन चौधरी आज हालै सिलगढीको मतिगढामा भएको छात्रा हत्याकाण्डका मृतकको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित भेट गरे। यस अवसरमा तिनले पिडित परिवारलाई सानत्वना दिनको साथै हर-सम्भव सहायता गर्ने तिनले आश्वास पनि दिए। यस अवधि तिनले राज्य सरकार अनि मुख्यमन्त्रीबारे विभिन्न आरोप लगाउँदै आलोचना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes