मतिगढा हिरासतमा मृत्युको मामिलामा सब इन्स्पेक्टरसहित पाँचजना निलम्बित

सिलगढी : मतिगढा थानामा जेल हिरासतमा एकजना व्यक्तिको मृत्यु भएको घटनालाई लिएर थानाका सब इन्स्पेक्टरसहित 5 जनालाई निलम्बित गरिएको छ। अवैध रूपमा रम-रक्सीको व्यवसाय गरेको आरोपमा पक्रा परेको एकजना व्यक्ति मतिगढा पुलिस हिरासतमा मरेपछि यस घटनालाई लिएर पुलिसले आन्तरिक जाँच शुरू गरेको बताइएको छ। प्राप्त जानकारीअनुसार मतिगढा पीसी पार्टीमा सामेल एकजना सब इन्स्पेक्टर सहित पाँचजना पुलिस कर्मीलाई निलम्बित गरेको छ। स्मरण रहोस्, गत बुधबार अपरान्हको समय मतिगढा थाना पुलिसले बेचन रायलाई अवैध रम-रक्सीको व्यापार गरेको आरोपमा पक्राउ गरेपछि तिनको हिरासत अवधिमा नै मृत्यु भएपछि यसलाई लिएर तिनका परिवार तथा स्थानीय मानिसहरूले पुलिसको कार्वाहीमाथि प्रश्न चिन्ह खडा गर्दै घटनाको व्यापक विरोध जनाएको थियो। यसको साथै मृतकका परिवारका सदस्यहरूले घटनाको उच्च स्तरीय जाँच हुनुपर्ने माग गरेको थियो। यसैलाई ध्यानमा राखेर डीसीपीले आन्तरिक जाँच गरिने दिएको वचनअनुसार यसको प्रक्रिया शुरू गर्दै उक्त एकजना सब इन्स्पेक्टरसहित पाँचजनालाई निलम्बित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes