मतिगढा इलाकामा भएको डबल मर्डर हत्याकाण्डका आरोपी आठ दिनको पुलिस हिरासतमा

सिलगढी : मतिगढा इलाकामा भएको डबल मर्डर हत्याकाण्ड मामिलामा एकपछि अर्को गर्दै नयाँ खुलासा भइरहेकोले पुलिसले आरोपीलाई आठ दिनको पुलिस हिरासतमा लिएको छ। स्मरण रहोस्, मतिगढा इलाकामा डबल मर्डर हत्याकाण्डका आरोपी एमडी अख्तरलाई आज सिलगढी अदालतमा पेश गरियो। यसपल्ट पुलिसले सूचना मण्डल हत्याको गहनताको साथमा जाँच गर्ने उद्देश्य लिएर आरोपी एमडी अख्तरलाई पुलिस हिरासतमा राख्ने अदालतसित माग गर्यो। अदालतले मामिलाको गम्भीरतालाई ध्यानमा राखेर आरोपीलाई 8 दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ। अर्कोतिर, यस विषयमा सरकारी पक्षका वकील सुदीप राय बासुनियाले बताएअनुसार डबल मर्डर केसका आरोपी एमडी अख्तरलाई आज अदालतमा पेश गरियो। यसपछि अदालतले सूचना मण्डलको हत्या मामिलामा सोधखोज गर्नको लागि आरोपीलाई 8 दिनको पुलिस हिरासतमा पठाएको छ भने पुलिसले अब विस्तारमा  आरोपीसित सोधखोज गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes