मतिगढाको चामटा रेलवे लाइन इलाकामा बढ्दैछ आपराधिक गतिविधि, एकजना हिरासतमा

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसदेखि लगभग 500 मीटरको दूरीमा रहेको एउटा चर्चित मल संलग्न चामटा रेलवे लाइन इलाकामा फेरि एउटा आपराधिक घटना घटेको छ। जानकारी अनुसार गत राति त्यस इलाकामा पप्पू राय नाम गरेका एकजना युवकलाई कुटपिट गर्नको साथै छिनताई गरेको घटना प्रकाशमा आएको छ। पप्पू राय आफ्नो स्वास्नीलाई ल्याउनको लागि सदा दिनहरू झैं मतिगढाको उक्त मल नजिक रेलवे लाइन पुगेपछि शौचालय जानको लागि स्कूटी रोक्दा केही व्याक्तिहरूले तिनलाई पक्रिएर रेलवे लाइन मुनितिर लगे। यसपछि तिनको आईफोन अनि स्कूटीको चाबी छिनताई गर्ने प्रयास गरे। तर पप्पू गुहारको लागि कराएको सुनेर मानिसहरू घटनास्थलमा भेला भए। यसपछि यसबारे मतिगढा थाना पुलिसलाई घटनाबारे जानकारी दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर छिनताईको प्रयास गर्ने एकजना दुष्कृतिलाई पुलिसले हिरासत लिए। अर्कोतिर, प्रत्यक्षदर्शीहरूले बताए अनुसार साँझ हुन साथ यो बाटो निक्कै डरलाग्दो हुन गर्दछ किनभने यहाँ लाइट नभएकोले गर्दा हाल केही आपराधिक घटनाहरू भइरहेको छ। यहाँ सुरक्षा व्यवस्थाको धेरै आवश्यक्ता रहेकोले पुलिसले यस रूटमा गश्ती बढ़ाउनु जरूरी छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetjojobetgrandpashabetbetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetcashwingrandpashabetesbet girişjojobetnesinecasinojojobetcashwin girişbetgitjojobetgrandpashabetpusulabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes