मतिगढाको एउटा ढाबाबाट 20 लाख रुपियाँ मूल्यको ब्राउन सुगर सहित युवक पक्राउ

सिलगढी : 20 लाख रुपियाँको ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक दालखोला निवासी 19 वर्षीय अजय शर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति एकजना युवकले ब्यागमा मादक पदार्थ लिएर तस्करी गर्नको लागि मतिगढाको एउटा ढाबामा पुगेका थिए।

गोप्य सूचनाको आधारमा एसओजी र मतिगढा पुलिसले उक्त ढाबामा संयुक्त अभियान चलाएर सन्देहको आधारमा एकजना युवकको ब्यागको छानबीन गर्दा 382 ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 20 लाख रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes