मतिगढाको पञ्चनई नदीबाट युवकको शव उद्धार, हत्याको आशंका

सिलगढी (निसं):  मतिगढाको तुलसी नगर संलग्न पञ्चनई नदीबाट युवकको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चिएको छ। मृतक युवक एक नम्बर वार्डको साउथ अम्बेडकर कोलनी निवासी अनिल सहनी (25)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान तुलसी नगर इलाकाका मानिसहरूले नदीमा युवकको शव देखेपछि घटनाबारे मतिगढा थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार रातिको समय पञ्चनई नदी किनारमा नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा हुने गर्दछ। नदीमा पानी निक्कै कम्ती रहेकोले गर्दा कसरी कोही नदीमा डुबेर मर्न सक्छ। उक्त युवकको हत्या गरिएको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes