मतिगढाको पत्थरघट्टा इलाकाबाट झुन्डिएको युगल जोडीको शव उद्धार

सिलगढी : सिलगढी महकुमाको मतिगढा थाना अन्तर्गत पर्ने पत्थरघट्टा ग्राम पञ्चायतको बानियाखारी श्मशान इलाकाबाट अज्ञात युगल जोडीको झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज बिहान उक्त इलाकामा युवक र युवतीको युगल जोडी एउटै डोरीमा फाँसी लगाएर झुन्डिएको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर तिनीहरूको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। यी एकै साथ एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका युवक र युवतीको परिचय अझसम्म थाहा नलागेको तर यसबारे छानबीन भइरहेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes