मतिगढाको पत्थरघट्टाबाट उद्धार गरिएको युगल जोडीको शव चिन्हित

सिलगढी : सिलगढी महकुमाको मतिगढा थाना अन्तर्गत पर्ने पत्थरघट्टा ग्राम पञ्चायतको बानियाखारी श्मशान इलाकाबाट उद्धार गरेको अज्ञात युगल जोडीको शवलाई मतिगढा पुलिसले भर्खरै चिन्हित गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार ती दुईजना मृतक जोडी माथाभाङ्गा निवासी हुन्। प्राप्त जानकारीअनुसार युवकले माथाभाङ्गाबाट आफ्नो प्रेमिकालाई भगाएर सिलगढीको शिवमन्दिरस्थित दिदीको घरमा केही दिनअघि ल्याएर राखेका थिए भने हिजो रातिदेखि तिनीहरू निखोज थिए। अर्कोतिर, मृतक युवतीको परिवार पक्षबाट निखोज भएको बारे पुलिस थानामा एउटा अभियोग पनि दर्ता गरिएको थियो। मृतकका दाजु कृष्ण देवनाथले बताएअनुसार ती दुई युगल जोडीमाझ धेरै दिन अघिदेखि प्रेम सम्बन्ध रहेको थियो भने आज बिहान तिनीहरू एकैसाथ दुवैले झुन्डिएर आत्महत्या गरेको आफूले थाहा पाए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes