मतिगढामा आपसी विवादमा युवक घाइते

सिलगढी : मतिगढा थाना अन्तर्गत पर्ने खोलाई बस्ती इलाकामा आपसी विवादमा एकजना युवक गम्भीर रूपमा घाइते भएको छ। प्राप्त जानकारीअनुसार फुलन कुमार आफ्ना छोरा अभिजीत कुमारसँग 7 वर्षदेखि उक्त इलाकामा बस्दै आइरहेका छन्। गत केही दिनदेखि तिनको छिमेकी शम्भु मण्डलसँग जमीनको सिमानालाई लिएर विवाद चलिरहेको थियो। फुलनको घरको छाना छिमेकी शम्भुको सिमानासम्म पुगेकोले यसलाई लिएर ती दुईमाझ विवाद चलिरहेको थियो। आज शम्भुले आक्रोशमा आएर आफ्नो सिमाना भत्काएको बताइएको छ।  यस अवधि शम्भुको छोरा विवेकले फुलनको घरमा राखेको 10 हजार रुपियाँ चोरी गरेर लगेको तिनको आरोप रहेको छ। यसैलाई लिएर ती दुईमाझ झगडा हुँदा विवेकले अभिजीतमाथि धारिलो हतियारले प्रहार गरेर गम्भीर घाइते बनाएको बताइएको छ। गम्भीर घाइते अवस्थामा अभिजीतलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गर्नको साथै घटनाबारे शम्भु र तिनका छोरा विवेकविरुद्ध मतिगढा थानामा फुलनले अभियोग दर्ता गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes