मतिगढामा जलाशयबाट निखोज वृद्धको शव उद्धार

सिलगढी : सिलगढीको मतिगढा ब्लक अन्तर्गत पर्ने कदमतला इलाकामा निखोज वृद्धको शव उद्धार भएको छ। मृतक वृद्ध मतिगढाको विवेकानन्द पल्ली निवासी 67 वर्षीय निशीथ चन्द्र दत्तको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार निशीथ चन्द्र दत्त गत चार दिनदेखि निखोज थिए भने आज बिहान स्थानीय मानिसहरूले कदमतला इलाकाको एउटा जलाशयमा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes