मतिगढामा फेला पर्‍यो मृग

सिलगढी : सिलगढी संलग्न मतिगढाको पालपाड़ा इलाकामा स्थानीय मानिसहरूले एउटा मृग देखेपछि यसलाई हेर्न इलाकामा मानिसहरूको भीड जमेको देखियो। वन विभागलाई यसबारे खबर दिएपछि वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त मृगलाई उद्धार गरेर लगे। वन अधिकारी समीरण पालले उक्त मृग सुकना जङ्गल अथवा बेङडुबी फरेष्टबाट यहाँ आएको हुनसक्ने बताए। उक्त मृगलाई चोट लागेको हुनाले प्राथमिक चिकित्सापछि जङ्गलमा छोडिदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş