मतिगढामा ट्रेनको चपेटमा परेर युवकको मृत्यु

सिलगढी : मतिगढाको चमटा रेलवे लाइनमा ट्रेनले काटेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवक सिलगढीको 2 नम्बर पञ्चानन कोलनी निवासी 25 वर्षीय जगदीश सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति जङ्क्शनबाट कोलकाता गामी कञ्चनकन्या ट्रेनको चपेटमा परेर उक्त युवकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर मतिगढा थाना पुलिस र जङ्क्शन जीआरपीको टीम घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, घटनाको खबर पाएर मृतककी स्वास्नी र बहिनी पनि घटनास्थलमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes