मतिगढा मायादेवी पुजा कमिटीको खुट्टी पुजा सम्पन्न

सिलगढी : मतिगढा मायादेवी पुजा कमिटीले आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। आज बिहान मायादेवी पुजा कमिटीको तर्फबाट खुट्टी पुजा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *