मतिगढा स्कुल छात्रा हत्याकाण्ड: प्रमाणको रूपमा अदालतमा पेश गरियो साइकल

सिलगढी (निसं): मतिगढा स्कुल छात्रा हत्याकाण्ड मामिलामा आज प्रमाणको रूपमा अदालतमा साइकल पेश गरियो। उक्त साइकलमा अन्तिमपल्ट आरोपी एमडी अब्बाससित छात्रा सीसीटीभी फुटेजमा देखापरेको थियो। उक्त साइकल पुलिसले आरोपी एमडी अब्बासको घरबाट उद्धार गरेको छ। आज सिलगढी सेकेन्ड एडीजे कोर्टमा न्यायाधीश जितेन्द्र गुप्ता समक्ष प्रमाणको रूपमा उक्त साइकल पेश गरियो। उल्लेखनीय छ, गत वर्ष 21 अगस्तमा मतिगढा  इलाकाबाट खुनले लतपत अवस्थामा स्कुलका छात्राको शव उद्धार गरेको थियो। पुलिसले मामिलाको जाँच गर्दै त्यहीँ राति हत्या आरोपी एमडी अब्बासलाई तिनको घरबाट पक्राउ गरेको थियो। उक्त साइकलमा अन्तिमपल्ट आरोपी एमडी अब्बाससित स्कुलका छात्रा देखापरेको सीसीटीभी फुटेजमा कैद भएको थियो।  पुलिसले उक्त साइकल आरोपीको घरबाट उद्धार गरेको थियो। यसपछि आज प्रमाणको रूपमा उक्त साइकल कोर्टमा पेश गर्नको साथै  4 जना मानिसको बयान पनि दर्ज गरिएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes