मतिगढा थानाको पहलमा ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसले रगतको संकट दूर गर्ने पहल गरेको छ। यसैले सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न थानामा प्रत्येक शनिबार उत्सर्ग रक्तदान शिविरको आयोजना गर्ने गरिन्छ। मतिगढा थानाको पहल तथा सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा आज रक्तदान शिविरको आयोजना गरियो। सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले उक्त रक्तदान शिविरको उद्घाटन गरे। उक्त शिविरमा रक्तदान गर्नेहरूलाई पुलिस कमिश्नरले प्रमाण पत्र लगायत गुलाबको फुल प्रदान गरे। उक्त शिविरमा पुलिस कर्मचारी लगायत साधारण मानिसहरूले रक्तदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes