सिलगढी : रोटरी क्लब सिलगढी उत्तरायनको आयोजनामा आज मतिगढा पुलिस थानामा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा पुलिस कर्मीहरू लगायत स्थानीय मानिसहरूले स्वेच्छाले रक्तदान गरे। यस अवसरमा सिलगढी पुलिस कमिश्नर गौरव शर्मा पनि प्रमुख रूपमा उपस्थित थिए।