‘माटो बचाऔं’-को नारा लिएर युवाहरू साइकलमा यात्रा गर्दै पहाडमा 

खरसाङ (निसं): माटो बचाऔं’-को नारा लिएर युवाहरूद्वारा साइकलमा यात्रा गर्दै पहाड आइपुगेका छन्। उनीहरूले अहिले विस्तारै माटो दूषित भइरहेछ। यसको उर्वर शक्ति दिनप्रतिदिन क्षीण भएर गइरहेछ। त्यसर्थ यसलाई बचाउनु हामी सबैको कर्तव्य हो। यस दिशामा सरकारको ध्यान आर्कषण गराउने जिम्मेवारी पनि हामी देशवासीको हो भन्ने नारा लिएर सदगुरू अनुयायी युवाहरू साइकलमार्फत् दार्जीलिङ पहाड आइपुगेका छन्। विशेष गरी यस यात्रामा मुख्य रूपले उत्तर प्रदेश, ललितपूर निवासी मोहित निरञ्जन रहेका छन्। उनले गत वर्ष 16 नोभेम्बरदेखि माटो बचाऔँको नारा लिएर सम्पूर्ण भारतको यात्रा साइकल मार्फत गरेको जनाउँदै अहिलेसम्म तिनले तेह्र हजार किलोमिटरको लक्ष्य लिएको बताए। युवा अवस्थाका मोहितले वर्तमान समयमा हाम्रो देशको माटोको अवस्था अत्यन्त दुःखदायी बन्दै गइरहेको अवगत गराउँदै यदि आगामी केही वर्षसम्म यस्तै अवस्था रहे हाम्रा भावी सन्तानहरूलाई यो धर्तीमा बाँच्न धेरै गाह्रो पर्ने जनाए। तिनले माटोको उर्वर शक्ति घट्दै गइरहेकोले खेतमा अन्न उब्जनी हुन छोडेको जनाउँदै यसलाई बचाउन सरकारको भूमिका अतिनै महत्वपूर्ण छ भन्दै तर सरकारलाई यसबारे अवगत गराउन हामी सबै देशवासीको कर्तव्य हो भनी जनाए। तिनी आइतवार राती प्रायः आठ बजी खरसाङ आइपुगेका थिए भने तिनलाई सद्गुरूका स्थानीय अनुयायीहरूले स्वागत जनाए। त्यसपछि सोमबार खरसाङको गिद्ध पहाडमाथि सेन्ट एन्थोनी स्कूलमा त्यहाँका विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरूलाई लिएर आयोजित एक सचेतना कार्यक्रममा भाग लिए। त्यसपछि खरसाङको मोटर स्ट्याण्डमा पनि माटो बचाऊँ भन्ने नारा लिएर एक जनचेतना कार्यक्रम सम्पन्न गरे। तिनी खरसाङबाट सोमवार दार्जीलिङ गए। त्यसपछि तिनी सुके हुँदै मिरिक, नेपाल आदि जाने जानकारी दिएका छन्। मोहितसँगै यस यात्रामा सिलगढीबाट कुचबिहार निवासी टोटन रोय अनि बिहारका शिवम् जैन पनि जोडिएका थिए। तिनीहरूले आफूहरू सदगुरू इशा फाउण्डेशनसँग जोडिएर माटो बचाउने दिशामा कार्यक्रमहरू गरिरहेको जनाए। तिनले पनि माटोबिना जिन्दगी नरहेको उल्लेख गर्दै यसको निम्ति सबैको जागरूकताको आवश्यकता रहेको जनाए। तिनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सबैसित आग्रह गर्दै सबैले आ-आफ्नो सामाजिक सञ्जाल मार्फत सेभ सोयल भनी ह्यासट्र्याक गरेर पठाइ माटो बचाउने अभियानलाई सफल बनाइदिने आग्रह गरे। तिनीहरूले सिलगढीमा यस विषयलाई लिएर गत दिनहरूमा धेरै कार्यक्रमहरू गरेको जानकारी दिँदै निकट भविष्यमा दार्जिलिङ पहाडका विभिन्न क्षेत्रमा पनि यस प्रकारको कार्यक्रम गरिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes