माटोको दीयोको माग कम्ती भएकोले राजगञ्जका कुम्हालेहरू अन्य पेशा अप्नाउन बाध्य

सिलगढी : हाल माटोको दीयोको माग कम्ती भएकोले राजगञ्जका कुम्हालेहरूले आफ्नो पेशा परिवर्तन गरेका छन्। कुम्हालेहरू हाल दैनिक श्रमिकको काम गर्ने गर्दछन्। राजगञ्जको सुखानी ग्राम पञ्चायतको कैमरीमा लगभग 20 परिवारले कुम्हालेको काम गर्दथे। तिनीहरूले माटोको दीयो लगायत माटाका विभिन्न समानहरू बनाउने गर्दथे। तर हाल माटाका समानहरूको माग निक्कै कम्ती रहेकोले तिनीहरूले आफ्नो पेश बद्लेर श्रमिकको काम गर्दै आइरहेका छन्। तिनीहरूको भनाइ अनुसार हाल पहिलेको जस्तो माटो पाउने नगरेको साथै बजारहरूमा विभिन्न प्रकारको चाइनीज लाइटहरू उपलब्ध रहेकोले माटोले बनाएको दीयो लगायत अन्य समानहरूको माग निक्कै कम्ती भएको छ। यसैले गर्दा तिनीहरूले आफ्नो पेशा बद्लेर श्रमिकको काम गर्दै आइरहेका छन्। केही कुम्हालेहरूले आफ्नो पेशा यथावत राख्ने उद्देश्यले सहरबाट माटाका दीयो लगायत अन्य सामग्रीहरू ल्याएर बजारमा बिक्री गरिरहेका छन्। यदि माटाको समानहरूको माग बढ्यो भने आफूहरू पुरानै पेशामा फर्केर आउने कुम्हालेहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetjojobetJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes