मतुआ समुदायद्वारा सिलगढीमा र्‍याली तथा पथ अवरोध

सिलगढी : राज्यकी मुख्यमन्त्रीले मतुआ समुदायका गुरुको नामको विकृत उच्चारण गरेको आरोप लगाउँदै सिलगढीमा मतुआ समुदायका मानिसहरूले पथ अवरोध गरे। मतुआ महासंघको हात्तीयाडाङ्गा ठाकुरनगर शाखाको तर्फबाट आज एउटा विशाल र्‍याली निकालिइयो। यसपछि मतुआ समुदायका मानिसहरूले इस्टर्न बाईपास रोडमा पथावरोध गरे। स्मरण रहोस्, गत 31 जनवरीमा मालदाको गाजोलमा मुख्यमन्त्रीले एउटा प्रशासनिक सभा गरेको थियो। उक्त सभालाई सम्बोधन गर्दै तिनले भुलवंश गुरु हरिचन्द ठाकुर और गुरु चन्द ठाकुरको नाम रघुचन्द र गोरुचन्द भनेकी थिइन्। मुख्यमन्त्रीको यस टिप्पणीले मतुआ समुदायका मानिसहरू रूष्ट बनेर यसको विरोध जनाउँदै भारतभरि मतुआ महासंघको तर्फबाट आन्दोलन शुरू गरेको छ। सिलगढीमा पनि आज मतुआ समुदायका मानिसहरूले आन्दोलन गरे। यस सम्बन्धमा सारा भारत मतुआ महासंघको जलपाईगढी जिल्लाका अध्यक्ष दीपाङ्कर बालाले भने, गोजोलमा  सभा अवधि राज्यकी मुख्यमन्त्रीले मतुआ समुदायका दिग्गज हरिचन्द ठाकुर तथा गुरुचन्द ठाकुरको नामको भुल उच्चारण गरेकोले हाम्रो समुदायका मानिसहरू दुखी साथै रूष्ट बनेका छन्। यसैको विरोधमा मतुआ समुदायले आज आन्दोलन शुरू गरेको छ। यदि मुख्यमन्त्री ममता ब्यानर्जी ठाकुरबारी गएर माफी नमागेको खण्डमा आगामी दिनमा मतुआ समुदायले बृहद आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbetting girişkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbetting girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes