मतुआ समुदायले भाजपा प्रार्थीहरूलाई समर्थन गर्ने

सिलगढी: आउँदो विधानसभा चुनाउमा मतुआ समुदायका मानिसहरूले भाजपालाई समर्थन गर्ने निर्णय लिएका छन्। आज सिलगढी जर्नलिस्ट्स क्लबमा आयोजित पत्रकार सम्मेलन मार्फत सङ्गठनका सदस्य निताई चौधरीले यसबारे जानकारी दिएका छन्। तिनले भने, केवल सिलगढी मात्र नभएर सम्पूर्ण उत्तर बंगालमा नै मतुआ समुदायका मानिसहरूले भाजपाका उम्मेद्वारहरूलाई समर्थन गर्नेछन्। भाजपा सत्तामा आएको खण्डमा हरिचाद र गुरुचाद ठाकुरको नाममा सिलगढीमा एउटा विश्वविद्यालय, मतुआ विकास बोर्डको गठन, सबै जिल्ला मुख्यालयमा मतुआ भवनको निर्माण, व्यवसाय तथा कृषि क्षेत्रमा साधरण ब्याज भुगतान लगायत अन्य मागहरू सरकार समक्ष राखिने भएको छ। तिनले दिएको जानकारी अनुसार मतुआ समुदायका मानिसहरूले आज सिलगढीमा भाजपा उम्मेदवारहरूको समर्थनमा एउटा विराट ऱ्याली पनि निकाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes