माक्सवादी कम्युनिस्ट पार्टी खरसाङ क्षेत्रीय कमिटीद्वारा महकुमाशासकलाई ज्ञापन

खरसाङ : माक्सवादी कम्युनिस्ट पार्टी खरसाङ क्षेत्रीय कमिटीद्वारा विभिन्न विषयहरूलाई लिएर खरसाङको महकुमा शासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। महकुमा शासकलाई ज्ञापन चढाएपछि पत्रकारहरूसित कुराकानी गर्दै माक्सवादी कम्युनिस्ट पार्टी खरसाङ क्षेत्रीय कमिटीका सचिव उत्तम शर्माले खरसाङ महकुमा शासकलाई चढाएको ज्ञापनबारे विस्तृत रूपमा बताए। तिनले पार्टीको तर्फबाट विभिन्न विषयहरूलाई लिएर ज्ञापन चढाएको छ भने यसमा मुख्य रूपमा हाल भइरहेको सय दिने रोजगार कार्य राष्ट्रव्यापी रूपमा 100 दिनदेखि 200 दिनको बनाउनुपर्ने, पहाड़मा पैह्रोले क्षतिग्रस्त पुर्‍याएको घर पनि सय दिने कार्यबाट बनाउनु पर्ने माग गरिएको बताए। यसको साथै कोभिड महामारीले गर्दा बाहिर काम गर्नेहरू घर फर्किएआएकोले तिनीहरूलाई सरकारबाट मासिक 7,500 रुपियाँ गरेर दिनुपर्ने माग गरिएको सचिव शर्माले बताए। तिनले कोभिड संक्रमितहरूलाई सरकारी सुविधा दिनुपर्ने, सरकारी अस्पतालमा नै उपचार गरिनु पर्ने साथै उपचारको सबै खर्च सरकारले नै बेहोर्नुपर्ने माग गरिएको तिनले बताए। यसबाहेक महकुमा शासकसित गरिएको चर्चामा लकडाउनको समय चिया श्रमिकहरूलाई दिनु पर्ने राशि पनि भुक्तान गरिनुपर्ने माग गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes