मेयर गौतम देवले सिलगढीको एसएफ रोडमा चलिरहेको फूड लेन कार्यको गरे निरीक्षण, व्यवसायीहरू आक्रोशित

सिलगढी (निसं): सिलगढीको एसएफ रोडमा तयार गरिरहेकोले फूड लेन कार्यको आज सिलगढी नगर निगमका मेयर गौतम देवले घटनास्थलमा पुगेर निरीक्षण गरे। स्मरण रहोस, सिलगढी नगर निगमद्वारा एसएफ रोडमा फूड लेन बनाई रहेको छ, जहाँ लगभग 20 वटा स्टल हुनेछ। यता, फूड लेन सौन्दर्यीकरणको लागि लाइटको व्यवस्था, बेञ्च लगाइने कार्य साथै रूखका विरूवाहरू लगाइरहेकोछ। तर नगर निगमलाई स्टल राख्नको लागि समस्या भइरहेको छ।

किनभने यो स्टल सिलगढीको दमकल केन्द्रको विपरितमा लगाइँदैछ।  त्यहाँ केही फूल अनि अन्य दोकानहरू रहेको छ। यदि दोकान अघि फूड स्टल लगाइयो भने तिनीहरूलाई नोक्सान हुनसक्ने व्यवसायीहरूले  आशंका गरेका छन्। यसलाई लिएर तिनीहरूले आक्रोश व्यक्त गरेका छन्। आज जब मेयर गौतम देव इलाकाको निरीक्षण गर्न त्याँ पुग्दा व्यवसायीहरूले आफुहरूलाई हुने समस्या बारे जानकारी गराए। यसपछि मेयरले व्यवसायीहरूलाई यसबारे नगर निगममा बैठक गर्ने  बताए। यसको साथै तिनले दोकानहरू अघि स्टल नलगाइने बताए।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes