मेयर गौतम देवले सिलगढी तीनबत्ती मोडस्थित छठ घाटको गरे निरीक्षण

सिलगढी, 6 नोभेम्बर (निसं): लोक आस्थाको महापर्व छठ पूजा नहाय-खाय-को साथ शुरू भएको छ। भोली डुब्दै गरेको सूर्यलाई अर्घ्य दिइने छ। यसलाई मध्य नजर राखेर ठाउँ-ठाउँमा अन्तिम तयारी चलिरहेको छ।
अर्कोतिर, सिलगढीका मेयर गौतम देवले पनि आज अन्तिम समयको तयारीको निरीक्षण गर्न सिलगढीको तीनबत्ती मोड राणाघाट आइपुगे। यस अवधि मेयर गौतम देवसित वार्ड नम्बर 32 का पार्षद तापस च्याटर्जी लगायत अन्य मानिसहरू उपस्थित थिए।
यस सम्बन्धमा मेयरले भने, घाटको काम चाँडै पूरा गरिने छ। छठ व्रतीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने हेतुले ख्याल राखिएको छ।
यसैगरी, वार्ड पार्षद तापस च्याटर्जीले भने, 2015 देखि यस घाटमा काम भइरहेको छ। घाट बनाउने काम गत 26 तारीखदेखि शुरू भइसकेको छ। कुनै प्रकारको असुविधा नहोस् भनेर यसको विशेष नजर राखीरहेका छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes