मेयर गौतम देवले सिलगढी 24 नम्बर वार्डमा आक्रोशित मानिसहरूको गर्न पऱ्यो सामना

सिलगढी (निसं): सिलगढी नगरनिगमको वार्ड नम्बर 24 अन्तर्गत देवाशीष कलोनी अनि फुलेश्वरी नदीको परिभ्रमण अवधि मेयर गौतम देवले स्थानीय मानिसहरूको आक्रोशको सामना गर्न पऱ्यो। प्राप्त जानकारी अनुसार प्रत्येक वर्ष वर्षाको मौसममा उक्त इलाकामा मानिसहरूको घरमा नदीको पानी पस्ने गर्दछ। यसले गर्दा  मानिसहरूले धेरै असुविधाको सामना गर्न पर्दछ।

यता, गत केही दिन अघिदेखि लगातार पानी परिरहेको छ। आकाशको पानी घरहरूभित्र पसिरहेको छ। आज सिलगढीका मेयर गौतम देव, नगरनिगमका चेयरमेन तथा पार्षद प्रतुल चक्रवर्ती, तृणमूल नेता विकास सरकार सहित अन्य मानिसहरू वार्ड नम्बर 24 को परिभ्रमण गर्न आइपुगेका थिए। यस अवधि मेयरलाई देखेपछि स्थानीय मानिसहरूले तिनलाई आ-आफ्नो समस्याहरू बारे जानकारी गराए। यसको साथै आक्रोश पनि व्यक्त गरे। स्मरण रहोस, सिञ्चाई विभाग अनि सिलगढी नगरनिगमको देखरेखमा नदीको सफाई गरिने कार्य चलिरहेको छ। जहाँ, नदीको कार्य निरीक्षण गर्न आइपुगेका मेयर गौतम देवले स्थानीय मानिसहरूको आक्रोशको सामना गर्न परेको देखियो।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes