मेयर गौतम देवद्वारा कञ्चनजङ्घा स्टेडियमको निरीक्षण

सिलगढी  : सिलगढी नगरनिगमका मेयर गौतम देवले आज फेरि कञ्चनजङ्घा स्टेडियमको निरीक्षण गरे। स्मरण रहोस्, गत फरवरी महिनामा सिलगढीको कञ्चनजङ्घा स्टेडियममा मुख्यमन्त्रीको सरकारी कार्यक्रमको लागि मञ्च बनाएकोले गर्द मैदान क्षतिग्रस्त बनेको छ। यसले गर्दा नगरनिगमले विभिन्न मानिसहरूको प्रश्नको सामना गर्न परेको थियो। यसपछि मेयर एक महिनाको अवधिमै उक्त मैदानलाई पुनः नयाँ रूपमा सजाउने जिम्मेवारी लिएका थिए। यसै अनुसार कार्य शुरू भएको छ। हाल कञ्चनजङ्घा स्टेडियम विस्तारै विस्तारै हरियो बन्दै गइरहेको छ। मेयर गौतम देवले आज उक्त मैदानको निरीक्षण गरे। मैदानको परिस्थितिको निरीक्षण गरेपछि तिनले भने, उक्त मैदानमा अप्रेलमा दुईवटा कार्यक्रम रहेको छ। यसपछि कुनै पनि कार्यक्रमको लागि उक्त मैदान दिइने छैन। उक्त मैदानको उपयोग केवल खेल्नको लागि मात्र गरिनेछ। यदि कुनै ठुलो सरकारी कार्यक्रम भएको खण्डमा यसलाई प्रयोग गर्न सकिन्छ। यसबाहेक अन्य कुनै निजी संस्थाले उक्त मैदानमा कार्यक्रम गर्न पाउने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes