मेयर गौतम देवद्वारा सिलगढीको वार्ड नम्बर 33-मा उप स्वास्थ्य केन्द्रको उद्घाटन

सिलगढी (निसं): सिलगढीको वार्ड नम्बर 33 को सूर्यसेन कलोनीस्थित डी ब्लकमा उप स्वास्थ्य केन्द्रको सिलगढी नगर निगमका मेयर गौतम देवले आज विधिवत् उद्घाटन गरे। अर्कोतिर, उप स्वास्थ्य केन्द्रको नजिकैमा रहेको सीपीएम-को पार्टी कार्यालय देखेपछि मेयरले असन्तुष्टी व्यक्त गरे। प्राप्त जानकारी अनुसार स्वास्थ्य विभागद्वारा सूर्यसेन कलोनीको डी ब्लकमा 26 लाख 50 हजार रूपियाँको लागतमा उप-स्वास्थ्य केन्द्रको निर्माण गरिएको छ, जहाँ साधरण मानिसहरूले विभिन्न चिकित्सा सेवाहरू प्राप्त गर्न सक्नेछन्। यस अवसरमा डिप्टी मेयर रञ्जन सरकार, मेयर परिषद माणिक दे, दुलाल दत्त लगायत बोरो चेयरम्यान उपस्थित थिए।
उद्घाटन समारोहमा आइपुगेका मेयर गौतम देवले सरकारी स्थानमा सीपीएम-को कार्यालय देखेर असन्तुष्ट व्यक्त गर्दै भने, उप स्वास्थ्य केन्द्रको नजिकमा सरकारी आईसीडीएस केन्द्र छ। यसको बीचैमा सीपीएमको पार्टी कार्यालय छ। तिनले सरकारी स्थानमा सीपीएम पार्टी कार्यालयलाई लिएर प्रश्न तेर्साए। मेयर गौतम देवले पार्टीका नेताहरूलाई सीपीएम कार्यालयलाई त्यहाँबाट तत्कालै हटाउने निर्देश दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes