मेयर गौतम देवद्वारा सिलगढीको 36 नम्बर वार्डको निरीक्षण

सिलगढी : सिलगढी नगरनिगमका मेयर गौतम देवले आज 36 नम्बर वार्डको निरीक्षण गरे। काउन्सिलरको तर्फबाट अभियोग पाएपछि मेयर गौतम देव आज बोरो चेयरम्यान प्रीतिकणा विश्वास र वार्ड काउन्सिलर रञ्जन शील शर्मालाई साथमा लिएर 36 नम्बर वार्डको निरीक्षण गरे। गत बोर्ड मीटिङमा उक्त वार्डको विविध समस्यालाई लिएर काउन्सिलर रञ्जन शील शर्माले मेयरलाई अभियोग गरेका थिए। उक्त अभियोगको आधारमा मेयर देव आज उक्त इलाकामा पुगेका थिए। यस अवधि तिनले उक्त इलाकामा नयाँ माँ क्यान्टिन खोल्नको लागि ठाउँको निरीक्षण गरे। यस अवसरमा मेयरले भने, माँ क्यान्टिनको लागि शान्तिनगर बजार संलग्न ठाउँको निरीक्षण गरे। यसबाहेक 36 नम्बर वार्डमा नयाँ ड्रेन बनाउन आवश्यक रहेकोले चाँडै नै इञ्जिनियरहरूलाई साथमा लिएर उक्त समस्याको समाधान गर्ने प्रयास गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbet girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes