मेयर गौतम देवले लालमोहन मौलिक निरञ्जन घाट लगायत विभिन्न नदी घाटहरूको गरे निरीक्षण

सिलगढी : छठ पुजा अघि सिलगढी नगरनिगमका मेयर गौतम देवले आज सिलगढीको विभिन्न नदी घाटहरूको निरीक्षण गरे। मेयर गौतम देवले आज नगरनिगमका इञ्जिनियर, मेयर पार्षदहरूलाई साथमा लिएर सिलगढीको लालमोहन मौलिक निरञ्जन घाट सहित 4, 5 र 31 नम्बर वार्डको विभिन्न छठ घाटहरूको निरीक्षण गरे। विभिन्न नदीहरूको निरीक्षण गरेपछि मेयर देवले भने, मालबजारमा भएको दुखद घटना दोहोरिने छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *