‘मेयर के बोलो’ कार्यक्रममा अभियोग पाएपछि समस्याको समाधान गर्न इलाकामा पुगे मेयर गौतम देव

सिलगढी : ‘मेयर के बोलोकार्यक्रम मार्फत् अभियोग पाएपछि मेयर गौतम देव समस्याको समाधान गर्नको लागि उक्त इलाकामा गए। सिलगढी नगरनिगमको 38 नम्बर वार्डका एकजना निवासीले आज मातङ्गिनी हाजरा लेन सुकान्तनगरमा सड़क किनारमा पुरानो भत्केको फ्याँकेको समानहरू किनबेच गर्ने एकजना व्यवसायीले धेरै समयदेखि त्यहाँ दोकान चलाइरहेका छन्। उक्त दोकानमा फलामको ठुल्ठुला समानहरू भत्काउने गरेकोले ध्वनि प्रदूषण हुने गर्दछ। यसले गर्दा स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यसको साथै सिसा तथा फलामको टुक्राहरू सड़कमा उछुट्टिएर आउने गरेकोले गर्दा कुनै पनि समय ठुलो दुर्घटना हुन सक्नेछ। अभियोगकर्ताको सबै अभियोगहरू सुनेपछि मेयरले समस्याको समाधान गरिदिने आश्वासन दिएका छन्। मेयर गौतम देव आज वार्ड पार्षद दुलाल दत्तलाई साथमा लिएर सिलगढीको 38 नम्बर वार्डको मातङ्गिनी हाजरा लेन सुकान्तनगर इलाकामा गएर अभियोगकर्ता किशोर राय र पुरानो भत्केको फ्याँकेको समानहरू किनबेच गर्ने व्यवसायी निखिल दाससित भेट गरेर दुवै पक्षको कुरा सुने। यसपछि तिनले व्यवसायी निखिल दासलाई आफ्नो दोकान अन्यत्र सार्ने निर्देश दिए। यस सम्बन्धमा व्यवसायी निखिल दासले भने, तिनको कामले गर्दा छेउछाउका मानिसहरूलाई कुनै असुविधा भएको छैन। तर केही मानिसहरूलाई बारम्बार ममाथि झुटो आरोप लगाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgrandpashabet güncel girişgrandpashabet güncel girişbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişgrandpashabetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetwoonbetwoonjojobet güncel girişbetebetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitholiganbetgrandpashabet girişgrandpashabet girişgrandpashabetgrandpashabetgrandpashabet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes