मेयरको अनुपस्थितिमा बोर्ड मिटिङको आयोजना

सिलगढीसिलगढीका मेयर गौतम देवको अनुपस्थितिमा यस वर्षको अन्तिम बोर्ड मिटिङ सम्पन्न भयो। मेयर गौतम देव उपचारको लागि बाहिर गएकोले गर्दा आज चेयरम्यान प्रतुल चक्रवर्ती र डेपुटी मेयर रञ्जन सरकारले बोर्ड मिटिङ गरे। आज बोर्ड मिटिङमा डेपुटी मेयर रञ्जन सरकारले विपक्षीहरूको सबै प्रश्नको उत्तर दिएको बताइएको छ। सहरमा जामको समस्या, भुस्याँहा कुकुरहरूको नसबन्दी, सूर्यसेन पार्कबाट महापुरुषहरूको सालिग हटाउने, अवैध निर्माण आदि विषयलाई लिएर सीपीएम पार्षद नुरुल इस्लामले प्रश्न गरे। यसैगरी, विपक्षी नेता अमित जैनले पनि पिउने पानीको समस्यालाई  लिएर मिटिङमा प्रश्न चिन्ह खडा गरे। विपक्षीहरूको प्रश्नको उत्तर दिँदै डेपुटी मेयर रञ्जन सरकारले भने, सूर्यसेन पार्कमा महापुरुषहरूको सालिगलाई उपेक्षा गरिरहेकोले गर्दा स्ट्याचु  कमिटीको निर्णय अनुसार ती सालिगहरू त्यहाँबाट हटाइएको हो। उक्त सालिगहरूलाई सम्मानको साथमा सहरको विभिन्न ठाउँमा पुनःस्थापित गरिनेछ। यसबाहेक ट्राफिक जामको समस्या समाधान गर्नको लागि केही योजनाहरू अप्नाइएको छ। यसैगरी, नगरनिगमले भुस्याँहा कुकुरहरूको नसबन्दी गर्नमा पनि अग्रणी भूमिका पालन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmaltbahiscasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes