मेयरको छिमेकी विश्वजीत सरकारको डेङ्गुले मृत्यु

सिलगढी : सिलगढीमा फेरि डेङ्गु संक्रमित भएर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति सिलगढीको 17 नम्बर वार्ड निवासी विश्वजीत सरकार नगरनिगमका मेयर गौतम देवको छिमेकी थिए। विश्वजीत सरकार केही दिनदेखि ज्वरोले ग्रसित थिए भने गत आइतबार तिनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेपछि उपचाराधीन अवस्थामा हिजो तिनको मृत्यु भएको बताइएको छ। तिनको गहनाको दोकानमा काम गर्थे भने तिनले आफूपछि आमा, स्वास्नी र 7 वर्षको नानीलाई छाडिगएका छन्। हिजो रगत जाँचको रिपोर्टमा डेङ्गु पुष्टि भएको थियो भने हिजो नै तिनको मृत्यु भएपछि राति तिनको शव अस्पतालबाट घरमा लगेको बताइएको छ। यसभन्दा अघि पनि डेङ्गुले गर्दा सिलगढीको विभिन्न वार्डका केही मानिसहरूको मृत्यु भइसकेको छ केही वार्डमा डेङ्गुले मर्नेहरूको संख्या अधिक रहेको छ। तथापि, अघि तुलना हाल केही हदसम्म डेङ्गुमा नियन्त्रण आएको स्वास्थ्य अधिकारीहरूले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes