मेयरको वार्डमा मत्थुहरूको दादागिरी,प्रतिवाद गर्दा महिलाहरू अनि युवकमाथि हमला

सिलगढी (निसं) : साँझ पर्न साथ इलाकामा मद-पानको महफिल शुरू हुने गर्दछ अनि शुरू हुन्छ अमर्यादित भाषामा गाली-गलौज । यस पछि डरले गर्दा महिलाहरू घरबाट बाहिर समेत निस्कन सक्दैनन्। यस पल्ट मेयरकै वार्डमा रम-रक्सीको पार्टी अनि गाली-गलौजको विरोध गर्दा एउटा परिवारको सदस्यमाथि हमला भएको घटना प्रकाशमा आएको छ। यति मात्र होइन, तिनीहरूले महिलाहरू माथि पनि कुटपिट गरेको आरोप लगाइएको छ।
सिलगढीको सूर्यसेन कलोनी, मोर बजारसँग संलग्न रहेको रेलवे क्वार्टर इलाकामा केही युवाहरूको साँझ पर्न साथ रम-रक्सीको महफिल शुरू हुने गरेको आरोप रहेको छ। यसै क्रममा गत सोमवार राति स्थानीय लोकनाथ मन्दिर छेउमा केही युवकहरू रक्सी पिएर गाली-गलौज गरिरहेका थिए। त्यस समय विरोध गर्दा उल्टै तिनीहरूले दुईजना युवकलाई कुटपिट गरे। यसपछि तिनीहरूलाई बचाउने प्रयास गर्दा तिनका परिवारका अन्य सदस्यहरूलाई पनि कुटपिट गरेको आरोप रहेको छ।
नशामा धुत भएका युवकहरूको हमलामा सन्ध्या साहा, सुब्रत साहा र रञ्जीत साहा नाम गरेका तीनजना व्याक्ति घाइते भएका थिए। यीमध्ये रञ्जीत साहलाई टाउकोमा गोली हानेको आरोप रहेको छ भने मंगलवार राति एनजेपी थानामा यसबारे अभियोग दर्ता गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes