मेयरसँग दुर्व्यवहार गरेको प्रतिवादमा वाम-कांग्रेसद्वारा संयुक्त र्‍याली

सिलगढी : सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यसँग तृणमूल काउन्सिलरले दुर्व्यवहार गरेकोमा विरोध जनाउँदै आज वाम-कांग्रेसले संयुक्त रूपमा एउटा प्रतिवाद र्‍यालीको आयोजना गर्यो। हिजो सोमबार विधवा भत्ता, वृद्ध भत्तालगायत विभिन्न मागहरू लिएर काउन्सिलर रञ्जन शील शर्माको नेतृत्वमा 37 नम्बर वार्ड तृणमूल कांग्रेसले सिलगढी नगरनिगम कार्यालयमा विरोध प्रदर्शनी गर्नको साथै लगभग एक घण्टासम्म मेयर अशोक भट्टाचार्यलाई आफ्नो कार्यालयभित्र रोकेर राखेको थियो। यसको कारण मेयर भट्टाचार्यले अस्वस्थ्य अनुभव गरे तापनि तिनलाई बाहिर निस्कन नदिएको साथै मेयर परिषद्का सदस्यहरूलाई समेत तिनीसँग भेट गर्न नदिएको आरोप रहेको छ। यसको साथै तिनलाई पिउने पानी समेत नदिएको बताइएको छ। तृणमूल कांग्रेसको यस प्रकारको अनैतिक आन्दोलनको कारण आक्रोशित दार्जिलिङ जिल्ला कांग्रेस एवम् वामपन्थी संगठनले आज यसको प्रतिवाद जनाउँदै सडकमा ओर्लिएको छ। जिल्ला कांग्रेस सभापति शङ्कर मालाकार, सीपीएम जिल्ला सचिव जीवेश सरकारको उपस्थितिमा आज एउटा प्रतिवाद र्‍यालीको आयोजना गरियो। उक्त प्रतिवाद र्‍याली सीपीएमको पार्टी कार्यालय अनिल विश्वास भवनदेखि शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। यस अवसरमा कांग्रेस जिल्ला सभापति शङ्कर मालाकारले सिलगढीमा वामपन्थी र कांग्रेसमाथि सत्तारूढ दलले गरेको अनैतिक क्रियाकलापको विरोधमा आफूहरूले संयुक्त रूपमा आन्दोलन गर्ने बताए। यसैगरी, जिल्ला वामफ्रन्टको तर्फबाट जीवेश सरकारले तृणमूलको यस प्रकारको अनैतिक आन्दोलनलाई सहन नगर्ने साथै हिजो तृणमूल काउन्सिलरले मेयर भट्टाचार्यलाई दिग्दारी गरेकोमा कठोर शब्दमा निन्दा गर्दै यो अस्वीकार्य रहेको बताए। आउँदो दिनहरूमा यस प्रकारको घटना भएको खण्डमा कांग्रेस र वामफ्रन्टले संयुक्त रूपमा विरोध गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes