‘मिल्स अन् व्हिल्स’ कार्यक्रम अन्तर्गत सिलगढीमा 1000 मानिसलाई खाना वितरण

सिलगढी: सिलगढीमा राउन्ड टेबल इन्डिया, लेडीज सर्कल इन्डिया अनि मित्तल फाउन्डेशनको संयुक्त तत्वावधानमा आज ‘मिल्स अन् व्हिल्स’ कार्यक्रमको आयोजना गऱ्यो। सिलगढी नगर निगमको 41 नम्बर वार्ड अन्तर्गत बोतल कम्पनी मोड़ इलाकामा आज मोबाइल भ्यानमार्फत बाटोमा हिड्ने तथा आवश्यकमन्द मानिसहरूलाई भोजन वितरण गरियो। प्राप्त जानकारी अनुसार सिलगढीको ईस्कन मन्दिर रोड, बैकुण्ठपल्ली अनि बोतल कम्पनी मोड़ इलाका गरेर लगभग 1 हजार मानिसहरूलाई आज भोजन वितरण गरियो। यस अवसरमा मित्तल फाउन्डेशनका अध्यक्ष सेबिका मित्तलले बताए अनुसार ‘मिल्स अन व्हिल्स’ को मुख्य उद्देश्य आवश्यकमन्द तथा भोकाएका मानिसहरूलाई खाना दिनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes