मेची नदीको तटबाट उद्धार गरेको बच्चा हात्तीको मृत्यु

नक्सलबारी (निसं): नक्सलबारीको कलाबाडी संलग्न मेची नदीको तटबाट उद्धार गरेको बच्चा हात्तीको मृत्यु भएको छ। वन विभाग सूत्र अनुसार बिहिबार उक्त बच्चा हात्तीलाई मेची नदी इलाकामा घूमिरहेको देखिएको थियो। स्थानीय मानिसहरूले यसबारे वन विभागलाई सूचना दिएको थियो। खबर पाउन साथ वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्तीलाई उद्धार गरेको थियो। आज कलाबाड़ी बीट कार्यालयमा नै उक्त हात्तीको मृत्यु भएको छ। वन विभाग सूत्र अनुसार मात्र 15-20 दिनको यस हात्तीको बच्चालाई उद्धार गरेपछि त्यसको उपचार चलिरहेको थियो। पोस्टमर्टम रिपोर्ट अनुसार उक्त हात्तीको पेटमा अल्सरले संक्रमण गरेकोले गर्दा मृत्यु भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes