मेची नदीमा डुब्यो आमा-छोरी, आमालाई बचाउन सके तापनि छोरीको खोजी जारी

नक्सलबारी (निसं): धान रोप्नको लागि अन्य महिलाहरूसित खेतमा गइरहेको समय मेची नदीको पानीको तीव्र वेगले आमा-छोरीलाई बगाएर लगे। तथापि, आमालाई नदीबाट उद्धार गरिए तापनि छोरी पानीले बगाएर लगेपछि निखोज भएको छ। उक्त घटनाले नक्सलबारीको मोनीराम जोतमा सनसनी फैलिएको छ।
प्राप्त जानकारी अनुसार मंगलवार बिहान 15-20 जना मानिसहरू धान रोप्नको लागि भारत-नेपाल सिमानास्थित मेची नदी पार गरिरहेका थिए। यस अवधि मेची नदीले आमा-छोरीलाई बगाएर लगे। स्थानीय मानिसहरूले तत्कालै घटनास्थलमा पुगेर आमालाई सकुशल नदीबाट बाहिर निकाल्न सफल भए तापनि छोरीलाई नदीले बगाएर लगेपछि हालसम्म तिनको पत्तो लागेको छैन। हाल तिनको खोजी कार्य जारी रहेको छ। घटनाको खबर पाएर नक्सलबारी बीडीओ, मणिराम ग्राम पञ्चायत प्रधान, नक्सलबारी पुलिस सहित एसएसबी-का जवानहरू घटना स्थलमा पुगे। मणिराम ग्राम पञ्चायतका प्रधान गौतम घोषले बताए अनुसार बचाउ कार्य जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes