मेचपाडा चियाकमानबाट चोरेको काठ उद्धार

कालचिनी : कालचिनी ब्लकको मेचपाडा चियाकमानबाट वन कर्मीहरूले चोरी गरेको काठ उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार आज मेचपाडा चियाकमानमा तस्करहरूले चोरी गरेको काठ साइकलमा लादेर लगिरहेको गोप्य सुइँको पाएपछि वन कर्मीहरूले उक्त इलाकामा अभियान चलाएर चोरी गरेको काठ उद्धार गरेको बताइएको छ। वन कर्मीहरूले अभियान चलाएको थाहा पाएपछि तस्करहरूले साइकल छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोके। वन कर्मीहरूले उद्धार गरेको काठ रेञ्ज अफिसमा लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes