मीडियाको धाक देखाएर रुपियाँ हत्याउने प्रयास गरेको आरोपमा दुईजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना पुलिसले मीडियाको नामको सहारा लिएर रुपियाँ हत्याउने प्रयास गरेको आरोपमा कथित दुईजना पत्रकारलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढीका सायन्तन साह उर्फ् गुड्डु र रबिन साह उर्फ् बाबु सामेल छन्। आज दुवैलाई जलपाईगढी अदालतमा पेश गरेपछि 14 दिनको न्यायिक हिरासतमा पठाएको छ। प्राप्त जानकारीअनुसार गत राति यी दुवै फर्जी पत्रकारले सिलगढीको विशाल सिनेमा हल नजिकको एउटा अनलाइन कल सेन्टरमा गएर रुपियाँको माग गरेको आरोप रहेको छ। यस अवधि तिनीहरूसित अन्य केही कथित पत्रकारहरू लगायत फर्जी पत्रकारहरू पनि थिए। तिनीहरूले उक्त कल सेन्टरका मालिकसित आफूहरू मीडिया कर्मी रहेको धाक देखाएर 45 लाख रुपियाँको माग गरेको बताइएको छ। यसपछि नाटकीय ढङ्गमा मालिकले तिनीहरूसित साढ़े तीन लाख रुपियाँमा सम्झौता गरेपछि आज बिहान रुपियाँ लिन कार्यालयमा बोलाएका थिए। तिनीहरू रुपियाँ लिनको लागि आज बिहान कार्यालयमा आएपछि पुलिसले ती दुवैजनालाई पक्राउ गरे। पुलिस सूत्रले दिएको जानकारी अनुसार यस मामिलामा सिलगढीका केही कथित पत्रकारहरू सायन्तन साह, रबिन साह, बाप्पा राय र प्रीतम सामेल छन्। यीमध्ये सायन्तन साह र रबिन साहलाई पक्राउ गरिएको छ। अर्कोतिर, अनलाइन कल सेन्टरका मालिक सयम हुसेनले बताएअनुसार कानुनी रूपमा तिनलको कल सेन्टरमा मोटर अटो पार्ट्सको बिक्री सम्बन्धि काम गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes