मेडिकल कलेजबाट चोरी भएको नवजात शिशु उद्धार, 2 जना महिला पक्राउ

सिलगढी : उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालको प्रसुति विभागबाट चोरी भएको नवजात शिशु 3 दिनपछि उत्तर दिनाजपुर जिल्लाको चोपडा अन्तर्गत बलरामपुरबाट सकुशल उद्धार गरेको छ। घटनामा 2 जना महिला सीता दास र अञ्जु दासलाई पक्राउ गरेको छ भने तिनीहरू द्वय आमा-छोरी हुन्। घटनापछि जाँचमा जुटेका पुलिसले सीसीटीभी फुटेजको सहयोगमा एउटी महिलालाई चिन्हित गरेर तिनको खोजी शुरू गरे। यस अवधि पुलिसले नवजात शिशु चोरी गर्ने महिला जङ्क्शनबाट प्राइभेट बसको टिकट काटेर चोपडा गएको थाहा पाए। जानकारीको आधारमा सिलगढी मेट्रोपोलिटनको एसओजी, डीडी, मतिगढा तथा मेडिकल आउटपोस्ट पुलिसकर्मीहरूको एउटा विशेष टीम गठन गरेर गत शुक्रबार राति चोपडा प्रस्थान गर्यो। पुलिसले चोपडाको बलरामपुरबाट चोरी भएको नवजात शिशुलाई सकुशल उद्धार गरेको छ भने घटनामा 2 जना महिलालाई पनि पक्राउ गरेको छ। पक्रा परेका 2 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि 7 दिनको पुलिस हिरासतमा लिएको छ। यस विषयमा सिलगढी मेट्रोपोलिटनका एडीसीपी शुभेन्द्र कुमारले भने, गत बिहिबार मेडिकल कलेजको प्रसुति विभागबाट नवजात शिशु चोरी भएको थियो। चोरी भएको शिशुलाई सकुशल उद्धार गरिएको छ। सीसीटीभी फुटेज र बसको टिकटको सहयोगमा नवजात शिशुलाई खोज्न सजिलो भएको तिनले बताए। उद्धार गरेको नवजात शिशुलाई तिनको आमालाई सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetcasinolevant girişbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes