मेडिकल आउटपोस्टको तर्फबाट “उत्सर्ग 44औँ” रक्तदान शिविरको आयोजना

सिलगढी: सिलगढी मेट्रोपोलिटनको मेडिकल आउटपोस्टको तर्फबाट आज  “उत्सर्ग 44औँ” मेगा रक्तदान शिविरको आयोजना गरियो। मेडिकल आउटपोस्टको पहलमा तथा सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविर एवम् स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। यस अवसरमा मुख्य अतिथिको रूपमा सिलगढी मेट्रोपोलिटनका एडीसीपी शुभेन्द्र कुमार, मेडिकल कलेजका सुपर सञ्जय मल्लिक उपस्थित थिए। एडीसीपी शुभेन्द्र कुमारले दीप प्रज्ज्वलन गरेर शिविरको उद्घाटन गरे। उक्त शिविरमा थानाका पुलिस कर्मी लगायत साधारण मानिसहरूले रक्तदान गरे भने शिविरमा संग्रह गरिएको रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ। यसको साथै आज आवश्यकमन्द मानिसहरूलाई न्यानो लुगाफाटा तथा स्कुलका नानीहरूलाई पठन-पाठनको सामग्रीहरू प्रदान गरियो। यस सम्बन्धमा एडीसीपी शुभेन्द्र कुमारले भने, रगतको कमीलाई दूर गर्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले लगातार उत्सर्ग रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। आज यस अभियानको यो 44 औँ रक्तदान शिविर हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes