मेखलीगञ्जमा नदीबाट महिलाको शव उद्धार

कुचबिहार : मेखलीगञ्जको चौरङ्गी-रानीरहाट रोडमा सुटुङ्गा पुल संलग्न इलाकामा आज बिहान नदीबाट एउटी महिलाको शव उद्धार भएको छ। मृतक महिला मयनागढी थाना अन्तर्गत बारो घड़िया इलाका निवासी अनिता राय (40)-को रूपमा चिन्हित गरिएको छ। उक्त महिला गत रातिदेखि निखोजि थिइन् भने आज बिहान नदीबाट तिनको खुट्टा बाँधेको अवस्थामा शव उद्धार भएको बताइएको छ। घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि माथाभाङ्गा मुर्दाघरमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes