मेलाको नाममा जुवाको व्यवसाय चलाएको आरोपमा 2 जना पक्राउ

सिलगढी सिलगढीमा मेलाको नाममा खुल्लै रूपमा जुवाको व्यवसाय चलिरहेको थियो। मेलाको आडमा चलिरहेको जुवाको अड्डाबारे खबर पाउनसाथ प्रधान नगर थाना पुलिसले अभियान चलाएर 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सन्तोष साहा (58) र सञ्जु भुईया (26) सामेल छन्। प्राप्त जानकारी अनुसार समर नगर इलाकामा एउटा मेलाको आयोजना गरिएको छ। उक्त मेलाको आडमा जुवाको अड्डा चलिरहेको थियो। बाहिरबाट हेर्दा मेला तर भित्रपट्टि गोप्य रूम बनाएर त्यहाँ जुवाको खेल चलिरहेको पुलिसले खबर पाएपछि गत राति पुलिसले अभियान चलाएर 2 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनास्थलबाट केही नगद रुपियाँ पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes