मल्ली काण्डमा पक्रा पर्ने आरोपीहरू पुलिस हिरासतमा

कालेबुङ : बङ्गाल-सिक्किम सिमा क्षेत्र मल्लीमा  हिजो कालेबुङका वार्ड पार्षद तथा गोजमुमो कार्यकर्ता कुनाल प्रधानले तिनका साथीहरूको सहयोगमा आतङ्क मच्चाउँदै फायरिङ गर्दा दुईजना व्यक्ति घाइते भएको घटनालाई लिएर कालेबुङ पुलिसले हालसम्म  तीनजना आरोपीलाई पक्राउ गरेको कालेबुङ एएसपी मो.अजीम शैकले पत्रकार सम्मेलन गरेर आज जानकारी दिएका छन्। पक्रा पर्नेहरूमा कुनाल प्रधानका साथीहरू डुप छिरिङ भोटिया, राजु तामाङ र अभिनय राई सामेल छन्। यसबाहेक पुलिसले सन्तोष भुजेल, सन्तोष राई दिलीप पासवान र सुकमान राईलाई आर्म्स एक्टमा पक्राउ गरेको पुलिस अधिकारी मो.अजीम शैकले बताएका छन्।  तिनले बताएअनुसार हिजोको मल्ली घटनामा आरोपी कुनाल प्रधानले चलाएको गोली लागेर दुईजना व्यक्ति पेम्बा तामाङ र पुरण मगर घाइते भएका छन्। घाइतेहरूमा एकजनाको खुट्टामा अनि अर्कोको पेटमा गोली लागेको छ। तथापी, हालसम्म ती दुवैको स्थिति चिन्ताजनक अवस्थाबाट बाहिर रहेको छ। एएसपीले बताएअनुसार उक्त घटनाका प्रमुख आरोपी कुनाल प्रधान घटनापछि भागेकोले हालसम्म तिनलाई पक्राउ गर्न नसके तापनि पुलिसले तिनको खोजी गरिरहेको साथै तिनी चाँडै पक्रा पर्ने दावी गरेका छन्। पुलिसले आरोपीहरू विरूद्ध आर्म्स एक्ट अनुसार मुद्दा दर्ता गरेको छ। घटनास्थलबाट उद्धार गरेको आरोपी कुनालको गाडीबाट दुईवटा पिस्तोल, धनुकाँड लगायत अन्य धारिलो हतियारहरू पुलिसले फेला पारेको बताइएको छ। मल्ली काण्डमा पक्रा पर्ने कुनालका साथीहरूलाई आज कालेबुङ जिल्ला अदालतमा पेश गरेपछि तिनीहरूलाई सोधखोजको निम्ति पुलिस हिरासतमा राखिएको छ। घटना भएको मल्ली क्षेत्रमा पुलिसले लगातार नजर राखिरहेको साथै हाल त्यहाँको स्थिति सामान्य रहेको कालेबुङ जिल्ला पुलिस एएसपी अजीमले जानकारी दिएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişjojobetcasinoroyalcasinomilyon girişjojobetjojobet girişgrandpashabet girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes