मेरठका पवन जल्लादले निर्भया काण्डका दोषीहरूलाई फाँसीमा झुन्ड्याउने

नयाँ दिल्ली : निर्भया केशको दोषीहरूलाई डेट वारन्ट जारी भइसकेको छ। प्राप्त जानकारीअनुसार दिल्लीको पटियाला हाउस कोर्टले चारैजना दोषीहरू मुकेश, पवन, विनय र अक्षयलाई फाँसी दिनको लागि आगामी 22 जनवरीको दिन निश्चित भइसकेको छ। यी निर्भया काण्डका दोषीहरूलाई मेरठका पवन जल्लादले फाँसीमा झुन्ड्याउने भएका छन्। धेरै कम मानिसहरूलाई मात्र यसबारे थाहा छ, जबसम्म जेल प्रशासनसमक्ष डेट वारन्ट आउँदैन तबसम्म जेल प्रशासनले कुनै पनि दोषी व्यक्तिलाई फाँसीमा झुन्ड्याउन सक्दैनन्। डेट वारन्ट जारी भएपछि फाँसीमा झुन्ड्याउने प्रक्रिया शुरू हुँदछ। यही अन्तर्गत मेरठका पवन जल्लादले निर्भया काण्डका दोषीहरूलाई फाँसीमा झुन्ड्याउने निश्चित भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasino sitelericasibomcasibomcasibom