मेरीबोङ चियाबारीमा रेपिड एन्टिजेन टेस्ट शिविर

बिजनबारी: मेरीबोङ चियाबारीमा सुकिया स्वास्थ्य केन्द्रको पहलमा क्षेत्र वरिपरिका नागरिकहरूलाई लिएर आज रेपिड एन्टिजेन्ट टेस्ट  शिविरको आयोजना गरियो। वर्तमान समयमा कोरोना संक्रमणद्धारा संक्रमित मानिसहरूको संख्यामा धेरै कमी आए तापनि ग्रामीण क्षेत्रमा यसको प्रभाव धेरै बढिरहेको छ। उक्त विषयलाई मध्यनजर राखेर आज स्वास्थ्य विभागको पहलमा गरिएको रेपिड एन्टिजेन्ट टेस्ट शिविरमा मोठ 41 जनाको टेस्ट गरियो, जसमा एकजना मात्र पोजेटिभ भेट्टाइएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *