मेरिबुङ चुङथुङ समष्टि नारी संगठनको सांगठनिक सभा

दार्जिलिङ: गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ ब्राञ्च कमिटी अनि मेरिबुङ चुङथुङ समष्टिको आयोजनामा समष्टिका विभिन्न शाखा प्रशाखाहरुलाई लिएर मेरिबुङमा सांगठनिक सभा सम्पन्न भयो। गोर्खा राष्ट्रीय नारी संगठन दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान, समाजसेवी नवीन नर्बट साथै ब्राञ्चका अन्य प्रतिनिधिहरुको उपस्थितिमा रमली तामाङको अध्यक्षामा बसेको सभालाई मन्दिरा थापाले सञ्चालन गरेका थिए। बर्तमान पहाडको राजनैतिक गतिविधिहरु साथै भर्खरै गोरामुमो अध्यक्ष मन घिसिङ अनि तिनको टोलीको दिल्ली भ्रमणबारे सभालाई जानकारी गराउन उक्त सभाको आयोजना गरिएको थियो। सभालाई बसुन्धारा प्रधानले सम्बोधन गर्दै अध्यक्ष मन घिसिङ अनि गठबन्धन दलका शीर्ष नेतृत्वहरुको दिल्ली भ्रमण अतिनै फलदायी रहेको बताइन्। केन्द्रीय राज्य गृहमन्त्री अनि केन्द्रीय गृहमन्त्रीसँग भएको बैठकले अब हाम्रो भाग्य चाँडै नै उदय हुने तिनले दावी गर्दै सांगठनिक गतिविधिहरुमा ध्यान दिनु पर्ने बताइन्। यसैगरी, गोरानासं दार्जिलिङ ब्राञ्च सदस्य निलु सुब्बाले सांगठनिक गतिविधिहरुलाई तिब्रता दिन अब कम्भर कस्नु पर्ने सबैसित आह्वान गरिन्। मेरिबुङ, लिङ्गिया, तामसाङ शाखा धेरै बलियो रहेको तर अब यसरीनै अन्य शाखाहरुलाई पनि बलियो बनाउनको निम्ति कार्यहरु गरिरहेको तिनले बताइन्। अध्यक्ष मन घिसिङको हात बलियो बनाउन साथै पार्टीको आउँदो कार्यक्रमको निम्ति नारी संगठनलाई बलियो हुनु पर्नेबारे जोर दिँदै तिनले भनिन्, नारी शक्ति पार्टीको निम्ति फलदायी हुन्छ यसकारण प्रत्येक समष्टिबाट अब नारीहरु अघि आउनु पर्नेबारे जोड दिए। सभामा समाजसेवी नवीन नर्बट्ले पनि वर्तमान पहाडको राजनैतिक विषयलाई लिएर सभालाई जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes