मेरियनबारी चियाबगानमा श्रमिकहरुद्वारा पाँचौँ दिन पनि धरना जारी, आजदेखि चियापत्ती निर्यातमा रोक 

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत मेरियनबारी चियाबगानका श्रमिकहरुद्वारा गत 24 अप्रेलदेखि शुरु गरिएको धरना आज पाँचौ दिन पनि निरन्तर जारी छ। यस धरना विशेष गरेर मालिक पक्षबाट 21 फरवारी 2023 को दिन गरिएको सम्झौता पूरा नगरेवापत् गरिएको हो भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका श्रमिक संगठन हिल तराई डुवर्स प्लानटेसन वर्कर्स युनियन मेरियनबारी युनिटका सचिव बिनोद प्रधानले बताएका छन्। तिनले यसबारे जानकारी दिँदै भने, मालिक पक्षसित गत फरवरी महिनामा सम्झौता भए मुताविक अप्रेल महिनाको 21 तारिकभित्र पीएफ-को रकम भुक्तान गरिसक्नु पर्ने साथै ग्राज्युटीको पैसाहरु भुक्तान गर्न पर्ने थियो तर आजसम्म पनि मालिक पक्षबाट कुनै पहल नगरिएकोले यो धरना गर्न वाध्य बनेका छौ। यदि आगामी 1 मईसम्म पनि कुनै पहल नभएको खण्डमा 2 मई 2023 देखि कमानका श्रमिकहरू रिले अनशनमा जाने तिनले बताएका छन्। यसको साथै आज पाँचौ दिनदेखि यहाँ तयार गरिएको चियापत्ती निर्यातमा रोक लगाइएको तिनले जानकारी गराए। यस धरनाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवगत गराउँदै तिनले भने, यदि अब पनि मालिक पक्षले सम्झौता गर्न चाहे त्यसलाई स्वीकार गर्ने छैनौ।

अर्कोतिर, श्रमिकहरुले बताए अनुसार तिनीहरुले हाल खर्च साथै तलब समयमा नपाएको र बिस्तारै विभिन्न साहुलियतहरुबाट तिनीहरू वञ्चित हुँदै गइरहेको छ भने यदि कमानको मालिकले श्रमिकहरुको मांग पूरा गर्न नसके बगान अन्य योग्य र सक्षम मालिकलाई बिक्री गरेर यहाँको खटिखाने श्रमिकहरूलाई न्याय दिनु पर्ने तिनीहरूको भनाई रहेको छ। आजको धरनामा भागोप्रमो खरसाङ महकुमा समितिका सह सचिव संजोग रोका, एचटीडीपीडब्लुयु मेरियनबारी युनिटका सभापति बुद्ध घिसिङ, सचिव बिनोद प्रधान, गाडीधुरा खण्ड समिति सभापति सुबास छेत्री, सचिव बिमल सुब्बा आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes